![]() |
काठमाडौं, भदौ २९ । संविधानसभाले असोज ३ गते संविधान जारी गर्ने मिति घोषणा गरेकै राति भारतीय विदेश मन्त्रालयले त्यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयले सोमबार मध्यराति निकालेको विज्ञप्तीमा नेपाली राजनीतिक नेतृत्वले केही महिनायता घनिभुत छलफल गरी आपसी विचार विमर्श र वार्ताको माध्यमबाट संविधानको मस्यौदा बनाउन सफल भएको जनाउँदै नेपालको शान्ति, स्थिरता, एकता र विकासका लागि आफ्नो सदैव साथ रहेको स्पष्ट पारेको छ।
भारतले मधेससहितका केही भूभागमा चलिरहेको विरोध प्रदर्शन र संघर्षप्रति चिन्ता व्यक्त गर्दै भीषण हिंसाले एक पटक पुनस् नेपाली आत्मालार्इ हल्लाइदिएको जनाएको छ। यो अवस्थामा कुनै असन्तुष्ट समूहसँग हिंसाबाट मुक्त रहेर वार्ता र सकेसम्मअधिकतम सम्झौताको माध्यमबाट उनीहरूका माग सम्बधोन गर्न पनि भारतले आग्रह गरेको छ ।
ुहामी कुनै पनि मुद्दालार्इ हिंसाबाट मुक्त माहौलमा वार्ता र अधिकतम सम्भव समझौताको माध्यमबाट सम्बोधन गर्न सकिने कुरा दोहोर्याउँछौं। त्यसका लागि सबै राजनीतिक शक्ति र पक्षबाट लचिलो हुन हामी आग्रह गर्छौु, भारते भनेको छ, ुनयाँ संविधानले सबै क्षेत्र र वर्गका नेपाली तथा समाजका सबै वर्गको आवाजलार्इ स्थान दिन सक्नुपर्छ। शान्तिपूर्ण र समृद्ध नेपालका लागि संविधानलार्इ केन्द्रबिन्दु बनाएर नेपालको उज्ज्वल भविष्यका लागि सबैको आवाज समेटिने छ।ु
भारतीय विदेश मन्त्रालयबाट जारी विज्ञप्तीको नेपाली भावानुवाद
भारतले सधैंभरी नेपालको शान्ति, स्थिरता, एकता र विकासको समर्थन गर्दै आाएको छ । पछिल्लो दशकमा नेपालमा भइरहेका हिंसा, अस्थिरता, आन्तरिक संघर्ष र राजनीतिक कलहमा पनि नेपालको साथमा थियौं। साथै यी कुराको नकारात्मक परिणाम पनि देखिसकेका छौं।
नेपाल अप्रिल २०१५ मा एक ठूलो भूकम्पको झट्काबाट क्षतिग्रस्त भएको छ । भूकम्प देशको प्रमुख विनाशको कारण बन्यो, जब नेपाल यो संकटबाट बाहिर निस्कन सकेको थिए। अन्नपूर्ण पोष्टमा खबर छ ।
भारतले मधेससहितका केही भूभागमा चलिरहेको विरोध प्रदर्शन र संघर्षप्रति चिन्ता व्यक्त गर्दै भीषण हिंसाले एक पटक पुनस् नेपाली आत्मालार्इ हल्लाइदिएको जनाएको छ। यो अवस्थामा कुनै असन्तुष्ट समूहसँग हिंसाबाट मुक्त रहेर वार्ता र सकेसम्मअधिकतम सम्झौताको माध्यमबाट उनीहरूका माग सम्बधोन गर्न पनि भारतले आग्रह गरेको छ ।
ुहामी कुनै पनि मुद्दालार्इ हिंसाबाट मुक्त माहौलमा वार्ता र अधिकतम सम्भव समझौताको माध्यमबाट सम्बोधन गर्न सकिने कुरा दोहोर्याउँछौं। त्यसका लागि सबै राजनीतिक शक्ति र पक्षबाट लचिलो हुन हामी आग्रह गर्छौु, भारते भनेको छ, ुनयाँ संविधानले सबै क्षेत्र र वर्गका नेपाली तथा समाजका सबै वर्गको आवाजलार्इ स्थान दिन सक्नुपर्छ। शान्तिपूर्ण र समृद्ध नेपालका लागि संविधानलार्इ केन्द्रबिन्दु बनाएर नेपालको उज्ज्वल भविष्यका लागि सबैको आवाज समेटिने छ।ु
भारतीय विदेश मन्त्रालयबाट जारी विज्ञप्तीको नेपाली भावानुवाद
भारतले सधैंभरी नेपालको शान्ति, स्थिरता, एकता र विकासको समर्थन गर्दै आाएको छ । पछिल्लो दशकमा नेपालमा भइरहेका हिंसा, अस्थिरता, आन्तरिक संघर्ष र राजनीतिक कलहमा पनि नेपालको साथमा थियौं। साथै यी कुराको नकारात्मक परिणाम पनि देखिसकेका छौं।नेपाल अप्रिल २०१५ मा एक ठूलो भूकम्पको झट्काबाट क्षतिग्रस्त भएको छ । भूकम्प देशको प्रमुख विनाशको कारण बन्यो, जब नेपाल यो संकटबाट बाहिर निस्कन सकेको थिए। अन्नपूर्ण पोष्टमा खबर छ ।

![]() |

0 comments:
Post a Comment