program1

Sujan Khanal1

program2

Sujan Khanal2

program3

Sujan Khanal3

program4

Sujan Khanal4

program5

Sujan Khanal5

Monday, March 16, 2015

केटीले यस्तो गरे बुझ्नुस् यो प्रेम होइन........

पछिल्लो पुस्ता प्रेमलाई फेसनकोरुपमा बुझ्छ । कलेज पढ्ने बेला सम्मपनि एक प्रेमी वा प्रेमिका नहुनु कमजोरी नै हो कि जस्तो ठान्ने गर्छ । तर कतिपय केटीहरुलाई के प्रेम हो भन्ने धेरै नै अलमल हुन्छ भने कतिपय केटालाई केटीको मन बुझ्न नसकेर कठिन परिरहेको हुन्छ ।कतिपय अवस्थाका केटीहरुले आफू कुनै पुरुषसँग किन नजिक भैरहेको हो भन्ने बुझ्दैनन् त्यस्तै हुन्छ कुनै केटीप्रतिको केटाको धारणा पनि ।यहाँ त्यस्ता ७ ब्यवहारको चर्चा गरिएको छ जसबाट कुनै पनि केटीले प्रेम चाहन्छे कि अरु नै भन्ने बुझ्न मद्दत गर्छ।
१ यदि कुनै केटीले तपाइँसँग नजिक भएर उसका साथीका विशेष अंग वा सुन्दरताको मात्र चर्चा गर्छे भने बुझ्नुस् ती स्त्रीलाई प्रेम होइन अरुनै कुरामा बढी ध्यान छ । यस्तो गर्ने केटीले अन्तरंग सम्बन्धका लागि उक्साइरहेका हुन्छन् ।

२ कुनै केटीले तपाइँलाई पटक पटक छुन्छिन् र तपाइँलाई गहिरो आँखाले एककोहोरो हेर्छिन् भने उनको भावना बुझ्नुस् । सबै छुने ब्यवहार एकै प्रकारका हुँदैनन् ।

३ कुनै पनि केटी तपाइँसँग पटक पटक शारीरिकरुपमा नजिक हुने र बोल्न खोज्छे भने बुझ्नुस् यो मानसिक सम्बन्ध भन्दा पनि शारिरिकताबाट प्रेरित छ ।

४ कुनै पनि केटीले तपाइँको नजिक आएर कपडा मिलाएको जस्तो गर्छिन् भने तपाइँको ध्यान आफ्नो अंगमा पार्न चाहन्छिन् ।

५ तपाइँको नजिक आएर बोल्दा बोल्दै कुनै केटीको आवाज थरथराउन थाल्छ भने बुझ्नुस् उनी कामुक अवस्थामा छिन् । तपाइँसँग अन्तरंग सम्बन्ध बनाउन चाहन्छिन् ।

६ यदि कुनै केटीले तपाइँलाई सार्वजनिक पार्क वा स्थानमा घुम्न जानुको साटो पटक पटक कोठामा आउन आग्रह गर्छिन् भने बुझ्नुस् उनी शारीरिक सम्बन्धमा बढी रुची राखिरहेकी छिन् ।

७ कुनै पनि केटीले भाइवर वा ह्वाट्सएपमा कुरा गर्दा गर्दै अश्लिल सिम्बोल वा तस्विर पठाउन थालिन् भने बुझ्नुस् उनी के चाहिरहेकी छिन् ।

Sunday, March 15, 2015

पानी पिउँदा विर्सन नहुने ६ कुरा..................

पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । सबै प्रकारका विरामी हुँदा धेरै पानी पिउने सल्लाह चिकित्सकले दिन्छन् ।विहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ तर खाना खाँदा खाँदै विचमा भने पनी नपिउनु नै राम्रो । यस्तै यस्तै धेरै मान्यता छन् पानीको विषयमा । तर पानीका विज्ञहरुको भनाइ भने फरक छ ।
यहाँ पानी पिउँदा ध्यान दिनु पर्ने ६ कुराको विषयमा चर्चा गरिएको छ ।

१ खाना खँदै गर्दा पानी नपिउनुस्
खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजै देखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या आउँछ । खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् ।

२ अधिकतम पानी पिउनुस्
दैनिकरुपमा प्रयाप्त पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ ।

३ जवान हुन्छ त्वचा
पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र बंसजका आधारमा पनि निर्धारण हुन्छ ।

४ बजन घटाउन पानी
पानीले तपाइँको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोँसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिकरुपमा भोक मार्ने काम पनि गर्छ ।

५ विकारबाट मुक्ति
विभिन्न प्रकारका विकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।

६ विभिन्नरुपमा पानी
पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फान्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

सरकारले सुरु गर्दैछ एक घण्टाका लागि लोग्ने भाडामा लिने सेवा




rentएक्लो जिवन बिताइरहेका महिलाहरुका लागि सायद यो खुसीको कुरा हुनसक्छ । किनकी सरकार आफैले एक घण्टाका लागि केटा उपलब्ध गराइदिने भएको छ ।
समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन । किनकी यो सेवा नेपालमा होइन रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो ।
घरमा साह्रो गाह्रो काम गर्ने लोग्ने मान्छेको अभावमा मुस्किल झेलिरहेका महिलाहरुको लागि लक्षित गर्दै मस्को नगर प्रशासनले ‘एक घण्टाका लागि श्रीमान’ सेवा सुरु गर्न लागेको मस्को टाइम्सले जनाएको छ ।
सिटी हलको सामाजिक सुरक्षा विभागका उपप्रमुख आन्द्रे बेस्तान्कोका अनुसार यसरी भाडामा लिइएका ‘लोग्ने’ ले सम्बन्धित महिलाको घरमा पुगेर पुरुषले गर्ने भनेर परम्परागत रुपमा छुट्टाइएका विभिन्न साह्रोगाह्रो कामहरु गरिदिनेछन् । जस्तै चुहेको पाइप मर्मत गरिदिने, सिलिङ ठोकिदिने, पेच कसिदिने आदि ।
हुनत मस्कोमा यसअघि पनि विभिन्न खाले निजि कम्पनीहरुले यस्तै मिल्दोजुल्दो सेवा उपलब्ध गराउने गरेका छन् । तर त्यसका लागि चर्को शुल्क लिन्छन् । निजि कम्पनीहरुले भाडामा लोग्ने मिलाइदिने सेवामा युवतीहरुलाई बढि लक्षित गरिएको छ र त्यस्ता भाडाका लोग्नेहरुलाई उनीहरुले यौन सन्तुष्टिका लागि समेत उपयोग गर्न सक्छन् ।
तर मस्को प्रशासनले सरकारी तबरमा सुरु गर्न लागेको पछिल्लो सेवा भने सेवा खासगरी ६० वर्ष नाघेका महिलाहरुका लागि लक्षित हुनेछ । न्युन आय भएका परिवारका लागि सित्तैमा उपलब्ध हुनेछ । मध्यम आयस्तरका परिवारले भने न्यून शुल्क तिरे पुग्नेछ । आफुलाई भाडामा एकघण्टे लोग्ने चाहिएको भनेर माग गरे लगत्तै सरकारले स्थानीय कम्पनीहरुसँग सहकार्य गरी सिपालु तथा सुन्दर र कामकाजी युवाहरुलाई महिलाको घरमा पठाइदिनेछ । काम फत्ते गरेपछि युवक आफ्नो घरमा फर्किनेछ ।
रुसमा पुरुषको औषत आयु महिलाको भन्दा निकै कम भएको हुँदा धेरै वृद्धाहरुले विधवाको रुपमा एकल जिवन बिताइरहेका छन् । घरमा लोग्ने मान्छे नहुँदा र परिवारका अन्य सदस्यहरु समेत साथमा नहुँदा उनीहरुको दैनिकी कष्टकर बनेको छ । सोही कुरालाई मध्यनजर राख्दै सरकारले यस्तो सामाजिक सुरक्षाको कार्यक्रम अघि सारेको हो ।

अमेरिकी प्रोनो संसारमा तहल्का मच्चाउने यी नेपाली युवती...

माया' अर्थात दिपशिखा बेजिन । अमेरिकी एडल्ट सेक्स बजारमा जसको चर्चा गर्मा गरम छ । आफूलाई भक्तपुरकाे बताएका कारणा उनी थप चर्चामा छिन् । उनको पेशा हो, अमेरिकाकी  एडल्ट मुभीमा महंगो शुल्कमा अभिनय गर्छिन् ।


फरक यति हो, अर्की नेपाली विन्दुको दर्दनाक कथा छ । उनले यो फिल्ड छोडिसकेको बताइसकेकी छन । तर, माया भने आफूलाई नेपाली भएकैले राम्रो कमाइरहेको भन्दै गौरव गर्छिन ।  । भन्छिन्–‘म नेपाली पोर्नस्टार भएकै कारण एडल्ट फिल्म मार्केटमा मेरो माग बढी छ ।'
केही समयअघि उनको एउटा भिडियो पोर्न साइट ‘बंग्ब्रोज डट कम’ पनि फेला परेको थियो । सेतो स्लिभलेस र जिन्स लगाएकी माया अर्थात् दीपशिखाको अडिसन कुनै रेकर्डिङ स्टुडियोजस्तै देखिने कोठामा लिइएको छ । भिडियोको सुरुवातमै माया भनिएकी उनले आफ्नो नाम दीपशिखा भएको र त्यो नाम नेपाली भएको बताएकी छिन् । उनका यौन भिडियोको थ्रिडी भर्सन पनि तयार भइसकेका छ ।

 आफूलाई नेपाली बताउने अमेरिकी यौन चलचित्रकी स्टार माया बेजिनको वास्तविक नाम दीपशिखा हो । उनको एउटा अर्को अडिसनको भिडियो पोर्न साइट पनि फेला परेको छ । सेतो स्लिभलेस र जिन्स लगाएकी माया अर्थात् दीपशिखाको अडिसन कुनै रेकर्डिङ स्टुडियोजस्तै देखिने कोठामा लिइएको छ ।

भिडियोमा स्वर मात्र सुनिने अडिसन लिने व्यक्ति एक पोर्न स्टार भएको उनीहरूबीचको वार्तालापका क्रममा स्पष्ट हुन्छ । दिनको कम्तीमा दुई युवतीसाग यौनसम्पर्क राख्ने आफ्नो दिनचर्याका बारेमा ती व्यक्तिले हालसम्म ४ हजारजति युवतीसाग सम्पर्क राखेको बताउँदा दीपशिखा चकित परेकी छिन् । दीपशिखाले आफू हाल प्लस टु पढिरहेको र मोजमस्ती गर्न भन्दा पनि ग्य्राजुएसन गर्ने उद्देश्यले स्कुल जाने गरेको बताएकी छिन् । १४ वर्षको उमेरमा २१ वर्षका युवकसँग पहिलो पटक यौनसम्पर्क गरेको र ती युवकसँग लगातार दुई वर्ष सम्पर्क गरेको उनले बताइन् । उनले आफूलाई केटाहरूले ‘युज एन्ड थ्रो’ गरेका कारण केटासँग भन्दा केटीहरूसँग सम्बन्ध गाँसेको पनि बताएकी छन् ।

दीपशिखाले आफू महिला समलिंगी भएको र ३० जना केटी साथीसँग सम्बन्ध राखेको बताएकी छिन् । एउटा केटासँग आफ्नो इन्गेज्मेन्ट’ पनि भैसकेको र ऊ सँगको यौनसम्बन्ध राम्रै भए पनि चित्तबुझ्दो नभएकाले सम्बन्ध राम्रो नभएको उनले उक्त अडिसन भिडियोमा भनेकी छिन् । निकै उत्तेजक ढंगबाट लिइएको उक्त अडिसनलाई दीपशिखाले आफ्नो दोस्रो अडिसन भनेकी छिन् ।

अडिसनको अन्त्यमा ती पोर्न स्टारले दीपशिखासाग यौन सम्पर्क गरेका छन्, जसको भिडियो तथा ट्रेलर पनि वेबसाइटमा फेला पार्न सकिन्छ । अडिसनको फुल भर्सन’ हेर्न भने पैसा तिर्नुपर्ने हुन्छ । उनका यौन भिडियोको थ्रिडी भर्सन पनि तयार भैसकेका छ ।
 अहिले इन्टरनेटमा उनका सस्तै भिडियोहरु पाइन्छन । जसमा उनले आसन आसन र स्वाद स्वादका यौन क्रिडाहरुमा अभिनय गरेकी छन ।

बलात्कारपछि मृत्यु भएको बालिकाको अन्त्येष्टी गर्न परिवार सहमत



बलात्कारपछि हत्या गरिएकी ७ वर्षीया बालिकाको अन्त्येष्टी गर्न परिवार सहमति भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा वार्तामा प्रशासनले बेटी बचाउन संघर्ष समितिले उठाएको ७ मध्ये ५ माग पूरा गर्न सहमत भएपछि बालिकाको आजै अन्त्येष्टी गरिने भएको छ ।
sab-sadakmai
फागुन ८ गते हराएकी ७ वर्षीया बालिका पूजा साह फागुन ९ गते बाराको राजधानी कलैयामा अचेत अवस्थामा फेला परेकी थिइन् । बलात्कारपछि उनलाई फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनको राजधानीको कान्ति बाल अस्पतालमा उपचारको क्रममा फागुन २४ गते आइतबार मृत्यु भएको हो । बारामा बालबालिकाहरु असुरक्षित भएको भन्दै परिवारसहित बेटी बचाउन संघर्ष समितिले साहको मंगलबारदेखि शवसहित आन्दोलन गरेको थियो ।
आन्दोलनको क्रममा एक पटक प्रहरीसँग झडप समेत भएको थियो । आज प्रशासन, परिवार, संघर्ष समिति र उद्योग बाणिज्य संघको प्रतिनिधि सम्मिलित वार्तापछि यस्तो सहमति भएको हो ।
संघर्ष समितिले बलात्कारीलाई मृत्युदण्ड हुने गरी कानुन संशोधन गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेलगायत ७ बुँदे माग राखेका थिए । आज भएको वार्तामा प्रशासनले पीडित परिवारलाई यथोचित राहत उपलब्ध गराउन पहल गर्ने, कलैयामा सीसीटीभी जडान गर्ने, बालबालिकाको संरक्षणको लागि विशेष सुरक्षा योजना बनाउने, शान्ति सुरक्षा मजबुत बनाउने, माघ १२ गते मारिएका आशिष गुप्ताको हत्याराको खोजीलाई तीब्रता दिने मागमा सहमति जनाएको संघर्ष समितिका संयोजक प्रमोद गुप्ताले जानकारी दिए ।

के कारण हुन्छ पायल्स ? यस्ता रोगीले के खाने, के नखाने (घरेलु उपचारसहित)


Piles-haemorrhoidsमानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने,  फलफुल को सेवन पनि प्रशस्तै गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने ।

नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।

मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ  ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

पायल्सका बिरामीले के नगर्ने के नखाने ? 
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा,   चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने ।  यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।


विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा  पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।

Wednesday, March 11, 2015

किन गर्नु हुँदैन एउटै गोत्रमा विवाह ? हेर्नुहोस शास्त्रमा यस्तो छ ...

गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो ।
तपाइँलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे तपाइँलाई थाहै होला । तर किन हुन्छ त यस्तो विवाद

किन हुँदैन एउटै गोत्रमा विवाह गर्न ?


विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान 'गौत्र' भनेर चिनिन्छन् ।


विवाहमा गोत्रको ठूलो महत्व छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन ।
विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नु पर्छ । प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले ।
मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ ।

 धर्मसूत्रमा भनिएको छ 'संगौत्राय दुहितरेव प्रयच्छेत्' अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ ।
यस्ता जोडीलाई सन्तान पनि गतिला नजन्मिने हुँदैन । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ ।

Monday, March 9, 2015

Sunday, March 8, 2015

बितेका पलहरु